डिजिटल युग को प्रख्यात नाम एफिलेट मार्केटिङ्ग हो।
कुनै पनि कम्पनी को एफिलेट मेम्बर बनि त्यस कम्पनी हो फिजिकल तथा डिजिटल प्रोडक्ट लाई अनलाईन को माध्यमबाट बिक्री गर्नु लाई एफिलेट मार्केटिङ्ग भनिन्छ ।एमोजन ,फिलिपकार्ड ,किलिक बैंक जस्तै अन्य ई कमर्स वेबसाइटको एफिलेट मार्केटिङ्गको मेम्बर बन्न सक्नुहुन्छ । कम्पनीको कुनै पनिको सामानको आफ्नो कन्टयाक मार्फत लिङक बनाउन सकिन्छ । आफ्नो लिङक बाट प्रोडक्ट को बिक्री गर्न सक्नुहुनछ, जसले गर्दा कम्पनीलाई पनि फाइदा हुन्छ र तपाई लाई पनि फाइदा हुन्छ ।
मानौ एमोजन मा हजारौ लाखौ प्रोडक्टहरु पाउनुहुनेछ जसमध्ये कुनै पनि प्रोडक्ट लाई आफुले रोजेर त्यसलाई फेसबुक अथवा अन्य सोसल मिडिया को प्रयोग गरेर आफ्नो साथीभाईहरू आफन्त हरुलाई सेयर गरेर अथवा नेपाल भरी नै फेसबुक बाट प्रमोट गरेर प्रोडक्ट लाई बिक्री गर्न सक्नुहुनछ । प्रत्येक प्रोडक्ट को केही प्रतिशत कमिसन तपाईँलाई कम्पनीले दिने गर्दछ । राम्रो आम्दानी गर्न सकिन्छ ।
फिजिकल प्रोडक्ट को भन्दा डिजिटल प्रोडक्ट को एफिलेट मार्केटिङ्ग गर्दा धेरै कमीसन पाउन सकिन्छ । फिजिकल प्रोडक्ट बिक्री गर्दा एक देखि पाँच प्रतिशत पाउन सकिन्छ भनि डिजिटल प्रोडक्ट को बिक्री गर्दा पाँच प्रतिशत देखि चालिस प्रतिशत सम्म कमिसन पाउन सकिन्छ । एफिलेट मार्केटिङ्ग गर्न कुनै लगानी आवश्यक पर्दैन ।किनकि कुनै पनि कम्पनी को सामन अनलाईन को माध्यमबाट बिक्री गर्ने हो । यसको लागि कसरी एफिलेट मार्केटिङ्ग गर्न सकिन्छ भन्नी बिषयमा जान्न को लागि अनलाईन कोर्ष भने अवश्य लिनु पर्ने हुन्छ । तपाई फेसबुक ,युटुब अथवा अन्य सोसल मिडियामा दिन मा घन्टौ समय बिताउनुभएको हुन्छ । त्यही समयलाई सहि सदुपयोग गरि एफिलेट मार्केटिङ्ग गरेर घरमै बसेर धेरै राम्रो पैसा कमाउन सक्नुहुनछ ।
अहिले म पनि अनुज भाई डट कम को एफिलेट मेम्बर भयर डिजिटल प्रोडक्ट अनलाईन कोर्षहरू को फेसबुक को माध्यमबाट बिक्री गरदै आइरहेको छु।जसबाट दश प्रतिशत देखि पैतिस प्रतिशत सम्म कमिसन मैले प्राप्त गरेको छु। यदि तपाईँहरू पनि एफिलेट मार्केटिङ्ग को बारेमा थप जानकारी र अनलाईन तालिम लिन चाहनुहुन्छ भने मलाई फेसबुक ईनबकस मा मेसेज गर्न सक्नुहुनछ । https://www.facebook.com/binu.mahat.165








0 comments:
Post a Comment