नमस्ते स्वागत छ मेरो बलगपोष्टमा आज म लकडाउन को सहि स
दुपयोग कसरी गर्ने भन्ने विषयमा बलग लेख्न गइरहेको छु । 

नमस्ते स्वागत छ मेरो बलगपोष्टमा आज म लकडाउन को सहि सदुपयोग कसरी गर्ने भन्ने विषयमा बलग लेख्न गइरहेको छु । नोबेल कोरना (Covid-19)भाइरसको कारण बिश्वमा नै त्रास उत्पन्न भएको छ । यस भाइरसको कारण हजारौ मानिसको मृत्यु भएको छ भने लाखौ संख्यामा संक्रमीत भयका छन । आजसम्म यस भाइरसको कुनै औषधि पत्ता लागेको छैन । यसबाट बच्नको लागि बिश्वका धेरै राष्ट्रहरूले आफ्नो देशलाई लकडाउनको घोषणा गरेका छन् । नेपाल सरकारले पनि लकडाउन गरेको छ ।
यस भाइरसबाट बच्न सबैभन्दा उत्तम उपाय भनेको नै लकडाउन हो । सबै जना आफ्नो आफ्नो घरमा सुरक्षित भयर बस्नु हो। भाइरस संक्रमीत भयकालाई आईसोलेसनमा राखि उपचार गरि भाइरस फैलन नदिनु हो ।यस्तो अवस्थामा लकडाउनको पालना गरी सरकारलाई सहयोग गर्नु हामी सबैको दायित्व हो । घरमै सुरक्षित भयर बसेर लकडाउनको पालना गरी सभ्य नागरिकको परिचय दिनु हाम्रो कर्तव्य हो । आज हामी सम्पूर्ण लकडाउनमा आफ्नो आफ्नो घरमा सुरक्षित भएर बसेका छौ । अहिलेको समयमा स्मार्ट फोन, ल्यापटप , इन्टरनेट नहुने व्यक्तिहरु कमै मात्रमा छन् । यो समयमा केही नयाँ कुराहरू सिक्नको लागि प्रशस्त समय मिलेको छ भने यस समयलाई हामीहरुले सहि सदुपयोग गर्न सक्नुपर्छ । हामीले जीवनमा काम लाग्ने धेरै कुराहरु सिक्न सक्छौ , जसले गर्दा लकडाउन हाम्रो लागि एउटा गतिलो अवसर पनि बन्न सक्छ ।
यस लकडाउनको समयमा हामीले बिहानदेखि बेलुकीसम्म फेसबुक , टुईटर, भाईबर,युटुब आदि सोसल मिडियाहरु चलायर समय बितायका छौ। यो होइन कि केही नचलाउने भन्न खोजेको कदापि होइन । यस फुर्सदको समयमा केही समय आफ्नो स्किल बढाउनको लागि केही नयाँ कुरा सिक्नको लागि पनि समय उपलब्ध गराउनुहोस् । यो समयमा हामीले ज्ञान प्राप्त गर्न किताबहरू पढ्न सक्छौ। युटुब मा सिपमुलक भिडियोहरु हेर्न सकिन्छ । आफ्नो बारेमा वा आफ्नो ब्यवसाय को बारेमा बलग लेख्न सकिन्छ ।
👇👇तपाईंको आफ्नो ब्यवसाय छ भने आफ्नो ब्यवसाय लाई अनलाईनको माध्यमबाट कसरी अगाडि बढाउन सकिन्छ भनेर, अनलाईन मार्केटिङ्ग सम्बन्धी कोर्ष किनेर टेक्निक सिकेर आफ्नो ब्यवसायलाई अगाडि बढाउन सक्नुहुनछ ।
अनलाईन कोर्ष लियर फोटोसफ ,भिडियो ईडिटिङ्ग ,वेबसाइट डिजाइन सिक्न सकिन्छ जसले गर्दा तपाईंको आफ्नो स्किल बढाउन सक्नुहुनेछ । आफुले सिकेको सीपलाई जिन्दगीभरि नै प्रयोग गरेर राम्रो आयस्रोत को माध्यम बनाउन सक्नुहुनछ ।👈👈👈
लकडाउनको कारण बिश्वका धेरै बिजनेसहरु धरापमा परेका छन ,तर अनलाईन मार्केटर, अनलाईन ईनटरपेनरहरु लाई भने कुनै असर परेको छैन । किनकी यस समयमा पनि आफ्ना अनलाईन कोर्षहरू घरमै बसेर बिश्व बजारमा बिक्री गरिरहेका छन् । त्यसैले आजको युग भनेको डिजिटल युग हो, त्यसैले डिजिटल मार्केटिङ्ग मेरो सुझावमा सबैभन्दा राम्रो पल्याटफर्म हो ।
डिजिटल मार्केटिङ्ग सकेपछि तपाईले इन्टरनेट, ल्यापटप, स्मार्ट फोन र आफ्नो स्किलको भरमा बिश्व बजारमा आफ्नो प्रोडक्ट वा अरु कसैको प्रोडक्ट लाई सोसल मिडियाहरू को प्रयोग गरेर बिक्री गर्न सक्नुहुनछ । राम्रो आम्दानी गर्न सकिन्छ ।
✋✋✋ यस लकडाउनको समयमा कुनै न कुनै सिपमुलक स्किल सिकेर आफ्नो स्किल बढाउन सक्नुहुनेछ । यदि अनलाईन मार्केटिङ्ग सम्बन्धी कोर्षहरू सिक्न चाहनुहुन्छ र यसको बारेमा धेरै जानकारी लिन चाहनुहुन्छ भने मलाई फेसबुक ईनबकस मा मेसेज गर्न सक्नुहुनछ र ईमेल पनि गर्न सक्नुहुनछ ।👈👈👈
https://www.facebook.com/binu.mahat.165
mahatbinu1997@gmail.com
STAY SAFE STAY HOME








0 comments:
Post a Comment